FAQs Complain Problems

मयुर ताल, राजपुर-६ खंग्रा नाका

Read More

सुनछहारी झरना, राजपुर-७ सुनपत्री

Read More

ऐतिहासिक शिव मन्दिर, राजपुर-३, खरदरिया

Read More

राजपुर गाउँपालिका दाङको संक्षिप्त परिचय !!

दाङ जिल्लाको देउखुरी क्षेत्रको दक्षिण भागमा अवस्थित यस राजपुर गाउँपालिका साविकका गाविस बेला र राजपुर मिलेर बनेको छ | दाङ जिल्लाको सबैभन्दा ठुलो गाउँपालिकाको रुपमा रहेको यस राजपुर गाउँपालिकाको क्षेत्रफल ५७७.३३ वर्ग क्षेत्रफलमा फैलिएर रहेको छ  | यस गाउँपालिकाको पूर्वमा गढवा गाउँपालिका र लमही नगरपालिका, पश्चिममा बाँके जिल्ला उत्तरमा लमही नगरपालिका तथा दक्षिणमा भारत छन्। विश्व मानचित्रमा यसको अवस्थिति ८२०६ु देखि ८२०३०ुसम्म पूर्वी देशान्तर २७०३९ु देखि २८००३ु उत्तरी आक्षांशसम्म छ ।यो गाउँपालिका समुद्र सतहबाट १८७ मिटरदेखि ५२ मिटरसम्मको ८ उचाइमा अवस्थित रहेको छ ।

दस्तावेज: 

जन प्रतिनिधि

लोकराज केसी

अध्यक्ष

धनपतीदेवी यादव

उपाध्यक्ष

पदाधिकारी

हिरालाल भण्डारी

प्रमुख प्रशासकीय अधिकृत

शरद रेग्मी

सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय र गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र २) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी ३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ४) बहाल सम्झौताको प्रतिलिपी ५) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेकेा

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा र गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र २) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी ३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस ४) २ प्रतिफोटो ५०घर बहाल सम्झौता ६) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेकेा ७) स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

जानकारी