FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
डा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र भए निशुल्क अन्यथा रु ५० मात्र ।
आवश्यक कागजातहरु: 

१.निवेदन पत्र

२.मृतकको र सूचना दिन आउनेको नागरिकता

३. मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र

४. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र

५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

६. सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र