व्यवसाय दर्ता तथा कर छुट (अपाङ्ग/एकल महिला)

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
५०% छुट
लाग्ने समय
तत्काल
सेवा प्रवाह समय
कार्यालय समय भित्र
उजुरी अधिकारी
—
दायरा विभाग
राजस्व शाखा
आवश्यक कागजातहरू
निवेदन, नागरिकताको प्रतिलिपि, अपाङ्गता/एकल महिला प्रमाण
शुल्क विवरण
राजपुर गाउँपालिकाभित्र बसोबास गर्ने अपाङ्ग र एकल महिलाका लागि व्यवसाय दर्ता तथा करमा लाग्ने दस्तुरमा ५०% छुट।
जिम्मेवार व्यक्ति / खण्ड
राजस्व शाखा प्रमुख
प्रक्रियाका चरणहरू
१. निवेदन तथा आवश्यक कागजात पेश गर्नुहोस्। २. दर्ता/नविकरण शुल्क बुझाउनुहोस्। ३. प्रमाणपत्र प्राप्त गर्नुहोस्।
सम्बन्धित कानून
राजपुर गाउँपालिकाको आर्थिक ऐन, २०८३, अनुसूची-३