FAQs Complain Problems

वडा स्तिरिय ३ दिने भैसी तथा बाख्रा पालन तालिम सम्पन्न

राजपुर, २३ जेष्ठ २०७५

राजपुर गाउँपालिका अन्तर्गत वडा नं. ५ को आयोजना तथा पशु शाखाको प्राबिधिक सहयोगमा राजपुर ५ जंग्रहवामा वडा स्तिरिय ३ दिने भैसी तथा बाख्रा पालन तालिम सम्पन्न सम्पन्न भएको छ l गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षता, उपाअध्यक्ष धनपति देवी यादवको प्रमुख अथिति तथा प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माको अथितिमा सम्पन्न कार्यक्रममा आधुनिक र व्यवसायिक तरिकाले भैसी तथा बाख्रा पालन गरी आम्दानी गर्ने तथा तालिममा सिकेका कुराहरुलाई लागु गर्नुपर्ने कुरामा सबैको जोड थियो l कार्यक्रम पशु सेवा संयोजक अनन्त राज रेग्मीले संचालन गर्नुभएको थियो l

आर्थिक वर्ष: