FAQs Complain Problems

५० प्रतिशत अनुदानमा कृषकलाई धानको बिउ वितरण कार्यक्रम सुचारु

२२ जेष्ठ २०७५, राजपुर दाङ

राजपुर गाउँपालिका अन्तर्गत कृषि विकाश शाखा जंग्रहवाले जेष्ठ १८ गतेबाट धानको बिउ बितरण सुरु गरेको छ l कृषि क्षत्रमा उत्पादन बढाउने हेतुले कृषकलाई ध्यानमा राखी ५० प्रतिशत अनुदानमा राम धान र सुख्खा ३ धानको बिउ वितरण कार्यक्रम सुरु गरेको कृषि शाखा संयोजक केशव प्रसाद भुसालले जानकारी दिनु भएको छ l राजपुर गाउँपालिका भित्रका सम्पूर्ण कृषकहरुलाई आवश्यक अनुसार कृषि शाखा कार्यलयबाट बिउ माग गर्न समेत आव्हान गर्नुभएको छ l

आर्थिक वर्ष: